जग्गा किने तर लालपुर्जा पाएन
बरियारपुर, महागढीमाई (बारा) – नेपाल, बरियारपुरको गरिब जनताहरु भन्छ : हामी जग्गा किने तर लालपुर्जा पाएन । मंगल चौरसिया हामी संग पैसा लिए पनि जगा हाम्रो नाममा पास गरेन ।
यो समाचार महागढीमाई नगरपालिका (बरियारपुर) को हो। बरियारपुर का लग-भग ३५ घर-परिवारको मानिसको गुणसो आ-आफनो जग्गालाई लिएर रहेको छ। ति ३५ परिवार भन्छन – हाम्रो दादा/पुरखले “मंगल चौरसिया लाइ” पैसा दिएका थिए। अनि वुहाले राजसंग जग्गा किन्दिनछु भन्ने आश्वसन दिएका थिये।
ति ३५ परिवारको कुल जग्गा ७ कठा १ धुर रहेको गुणसो । (जग्गा किने तर लालपुर्जा पाएन)
ति 35 परिवार भन्छन – हमी सब जाना अल्पपत्र मा परेका छन। हमी ३५ घर-परिवार काहिले र कुन बेला घर बत बेघर हुनछौ डर लगी राखेको छ । हाम्रो पुर्खाले येदी यो जग्गा न किन को भय हाम्रो यो कसरी घर हुन्थ्यो । मंगल चौरसिया ले ५० रुपैया दुधुर राजा संग हाम्रो लागी जग्गा किन्नेका थियौ तर हाम्रो नाममा गर दे भन्ने बेला मा चौरसिया भन्थे “घर बनाउ बस तिमिहरु, पछी गर्दी हाल्छु”। (जानतले भनेको कुरो) तर अहिले भन्छन्, मलाई यो जमिनको बारेमा केही थाहा छैन । मलाई जग्गाका लागि कसैले पैसा दिएका थिएनन् र कसैलाई पनि नाम दर्ता गराउने वाचा गरेको थिएन । ३५ घरका ती मानिसहरू भन्छन्, रानीले पनि भन्छन् । तिम्रा लागि ती जग्गा राजाले दिएका थिए तर मंगल चौरसियाले तिम्रो जग्गा दिएनन् । त्यो जमिन पनि माग्छु, उसले दियो भने म तिमीलाई दिन्छु ।
के भन्छन् मंगल चौरसिया ?
मंगल चौरसिया – मलाई दिएको पैसाको कागजमा लेखिएको कुनै अभिलेख छ भने देखाइदिनुस् । मलाई यो जमिनको बारेमा केही थाहा छैन । मलाई जग्गाका लागि कसैले पैसा दिएका थिएनन् र कसैलाई पनि नाम दर्ता गराउने वाचा गरेको थिएन । सबै जनता र रानीले नाटक गरेर मलाई जालमा फसाउँदैछन्। रानी आफैं जहिले पनि मसँग जमिनको नाममा पैसा माग्छिन् । र, त्यो जग्गा मेरो नाममा दिनुस् नत्र म तिमीमाथि मुद्दा हाल्छु भनेर धम्की पनि दिन्छिन् । म यस मामला मा स्वच्छ छु। मलाई थाहा छैन किन मानिसहरू र रानीले मलाई फसाउँछन्।
आदरणीय बरियारपुर (महागढीमाई नगरपालीका)का जनता, अब कसले सहि र कसलाई गलत भन्ने निर्णय गर्नु पर्छ। यो घटनामा त्यतिबेला देखेका र संलग्न भएका वृद्धवृद्धाहरू अगाडि आएर समस्या समाधान गर्न सहयोग गर्नुपर्छ । कृपया आफ्नो सुझाव टिप्पणी गर्नुहोस्।
धन्यवाद।
दिइएको लिङ्कमा क्लिक गरेर YouTube मा माथिको केसको प्रत्यक्ष रिपोर्टिङ हेर्नुहोस्। (Nepal Society News)
बरियारपुरको गरिब जनताहरु भन्छ | हामी जग्गा किने तर लालपुर्जा पाएन .
Pingback: सिरहाबाट एक महिला पैसा र बच्चासहित अर्कैसँग भागिन् - Nepal Society News