सडक विभाग र नगर प्रहरीबीच विवाद
सडक विभाग र नगर प्रहरीबीच विवाद – काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो।
सडक डिभिजन काठमाडौँका अनुसार विवाद भए पनि काम रोकिएको छैन । खनिएको सडक जस्ताको तस्तै बनाउन महानगरले नमाने पछि डिभिजन सडकको टोलीले आफैँ पिच गर्न लागेको हो । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच छलफल भइरहेको छ ।
Also Read – Lamichhane भिसाकोलागी बालुवाटावरमा धर्ना